Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ज्वरो नघटेपछी माधव नेपाल बुधबार बेलुका टिचिङ भर्ना

ज्वरो नघटेपछी माधव नेपाल बुधबार बेलुका टिचिङ भर्ना

दैनिकी न्यूज

१३, आश्विन २०७८
ज्वरो नघटेपछी माधव नेपाल बुधबार बेलुका टिचिङ भर्ना
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालको सचिवालयले जनाएको छ । उनको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको बताइएको छ ।

 

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - २१:४०:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology