Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कांग्रेसद्वारा थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

कांग्रेसद्वारा थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

दैनिकी न्यूज

१३, आश्विन २०७८
कांग्रेसद्वारा थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक
images

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप ३ जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ।

कांग्रेसले धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो।

अब पर्सा, रौतहट, बारा, सप्तरी र रसुवाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ। कांग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिबारदेखि गाउँरनगर अधिवेशन प्रारम्भ गरिसकेको छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७८ बुधवार - १५:०७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology