Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाइने

राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाइने

दैनिकी न्यूज

५, आश्विन २०७८
राजनीतिक नियुक्ति गरेका राजदूतलाई फिर्ता बोलाइने
images

काठमाडौं । यस अघिको सरकारले राजनीतिक नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाइने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि पत्रकारहरुलाई जानकारी गराएका हुन् ।

सरकारको राजदूत फिर्ता बोलाउने निर्णयसँगै अमेरिकाका लागि राजदूत युवराज खतिवडा, बेलायतका लागि राजदूत लोकदर्शन रेग्मीलगायत फिर्ता हुनेछन्।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - १९:०१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology