Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नख्खु जेलमा कैदीबन्दीबीच झडप

नख्खु जेलमा कैदीबन्दीबीच झडप

दैनिकी न्यूज

२०, भाद्र २०७८
नख्खु जेलमा कैदीबन्दीबीच झडप
images

ललितपुरको नख्खु जेलमा कैदीबन्दीबीच झडप भएको छ ।

नख्खुमा रहेको जेलको सि व्लकमा आइतबार दिउँसो कैदीबन्दीबीच झडप भएको र केही घाइते भएको प्रहरीले जनाएको छ ।

कैदीबन्दीबीचमा विवाद हुँदा झडप भएको हो । अहिले स्थितिलाई नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र २०, २०७८ आइतवार - १४:०२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology