Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य

प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य

दैनिकी न्यूज

१०, भाद्र २०७८
प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य
images

विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको हो ।

एमाले संसदीय दलको नेतासमेत रहेका राईले राजीनामा दिने बताएका हुन्। उनले आचार्यलाई दलको नेता बनाएको जानकारी संसद सचिवालयलाई गराइसकेका छन्।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ११:५८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology