Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

माधव नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्य चन्द्रागिरी रिसोर्टमा

माधव नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्य चन्द्रागिरी रिसोर्टमा

दैनिकी न्यूज

७, भाद्र २०७८
माधव नेपाल पक्षीय सांसद र केन्द्रीय सदस्य चन्द्रागिरी रिसोर्टमा
images

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन्।

आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि उपस्थित हुन बोलाएको छ। दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्।

नेता नेपाल आज रिसोर्टमै बस्नेछन्। बसोबासका लागि नेता नेपालको सचिवालयले ५० बेड रिसोर्टमा बुक गराएको जानकारी दियो।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - १७:४१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology