Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त

नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त

दैनिकी न्यूज

४, भाद्र २०७८
नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त
images

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन्।  

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो। 

सप्तरी राजविराजका बासिन्दा झा नेकपा एमालेको भ्रातृ संगठन युवा संघका उपाध्यक्ष हुन्। झा माधव नेपालनिकट नेता हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट यसअघिका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएपछि उनको स्थानमा झालाई राखिएको हो। 

images
प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - ०८:२९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology