Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

दैनिकी न्यूज

१, भाद्र २०७८
नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय
images

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ। नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरेको हो।

एमालेले १४ सांसदमाथि गरेको कारवाहीको पत्र संसद सचिवालयलाई जानकारी गराइसकेको स्रोतले बतायो।

कारवाहीमा परेका सांसदहरु माधव कुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।

images
प्रकाशित मिति :भाद्र १, २०७८ मंगलवार - १९:४३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology