Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कांग्रेस ललितपुर सचिव घिमिरेको निधन

कांग्रेस ललितपुर सचिव घिमिरेको निधन

दैनिकी न्यूज

११, श्रावण २०७८
कांग्रेस ललितपुर सचिव घिमिरेको निधन
images

ललितपुर । नेपाली कांग्रेस ललितपुरका जिल्ला सचिव भिमसेन घिमिरेको निधन भएको छ । आज बिहान ११ बजे पाटन अस्पतालमा उपचारको क्रममा घिमिरेको निधन भएको हो ।

नेपाली कांंग्रेसका पूर्वसभासद् तथा नेता रामकृष्ण चित्रकारले घिमिरेको निधन भएको पुष्टि गरेका हुन् । करिब दुई साताअघिदेखि घिमिरेको पाटन हस्पिटलको भेन्टिलेटर राखेर उपचार भइरहेको थियो । घिमिरे मृगौला रोगले विगत लामो समयदेखि पिडित थिए ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - १३:२०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology