Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

दैनिकी न्यूज

१०, श्रावण २०७८
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप
images

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - १६:४१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology