काठमाडौँ । खोटाङ केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको छ।
खोटाङको खार्मी केन्द्रविन्दु भएर शुक्रबार साँझ ६ः५७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
शुक्रबार बिहान भक्तपुरको सल्लाघारी केन्द्र विन्दु भएर ३.५ म्याग्नेच्युडको परकम्प गएको थियो।