Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

यी हुन् प्रहरी निरीक्षकमा बढुवा हुने ९८ प्रहरी नायब निरीक्षक (नामावलीसहित)

यी हुन् प्रहरी निरीक्षकमा बढुवा हुने ९८ प्रहरी नायब निरीक्षक (नामावलीसहित)

दैनिकी न्यूज

८, श्रावण २०७८
यी हुन् प्रहरी निरीक्षकमा बढुवा हुने ९८ प्रहरी नायब निरीक्षक (नामावलीसहित)
images


काठमाडौं । नेपाल प्रहरीका ९८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा बढुवा भएका हुन्। इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो।

हेर्नुहोस सूचि

baduwa-insp-janapad-2078-04-08_page-0001.jpg

baduwa-insp-janapad-2078-04-08_page-0002.jpg

baduwa-insp-janapad-2078-04-08_page-0003.jpg

baduwa-insp-janapad-2078-04-08_page-0004.jpg

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - ०८:२०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology