Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्ने

आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्ने

दैनिकी न्यूज

६, श्रावण २०७८
आज पनि एमाले केन्द्रीय कमिटीको बैठक बस्ने
images

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।

यसअघि हिजो र अस्ति ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलका १० बुँदे सुझावलाई अनुमोदन गरेको छ । साथै अन्तिम समयसम्म पार्टीभित्रको एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।

अन्तिम समयसम्म एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिँदै आएको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - ०९:३६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology