Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पूर्व वनमन्त्री प्रेम आलेले गरे फ्लोर क्रस

पूर्व वनमन्त्री प्रेम आलेले गरे फ्लोर क्रस

दैनिकी न्यूज

३, श्रावण २०७८
पूर्व वनमन्त्री प्रेम आलेले गरे फ्लोर क्रस
images

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समूह निकट रहेका तथा ओलीको क्याविनेटमा वनमन्त्री समेत भइसकेका प्रेम आलेले फ्लोर क्रस गरेका छन् । उनीसँगै ओली समूहकै अन्य तीन सांसदले समेत फ्लोर क्रस गरेका छन् ।

उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् । फ्लोर क्रस गर्ने सांसदहरुमध्ये ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम आले रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - २२:३३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology