Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा

प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा

दैनिकी न्यूज

३, श्रावण २०७८
प्रतिनिधिसभा सदस्यबाट भीम रावलले दिए राजीनामा
images

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदबाट नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन्।

२०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन् ।

images
प्रकाशित मिति :श्रावण ३, २०७८ आइतवार - १६:४८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology