Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमबाट एक व्यक्ति पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमबाट एक व्यक्ति पक्राउ

दैनिकी न्यूज

२९, आषाढ २०७८
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोमबाट एक व्यक्ति पक्राउ
images

ललितपुर । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका वडा नं. १ चौघरेस्थित ठोस्ने खोला बस्ने ६६ वर्षीय फ्याङसिर घ्यावालाई सोमाबर दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घ्यावाले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी उद्योगमा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान भैरहेको महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ २९, २०७८ मंगलवार - १४:१७:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology