Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सर्वोच्चको आदेश

प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सर्वोच्चको आदेश

दैनिकी न्यूज

२८, आषाढ २०७८
प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउन सर्वोच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।

गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

images
प्रकाशित मिति :आषाढ २८, २०७८ सोमवार - १४:१२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology