Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

माओवादी केन्द्रकी नेत्री पम्फा भुसाललाई मातृशोक

माओवादी केन्द्रकी नेत्री पम्फा भुसाललाई मातृशोक

दैनिकी न्यूज

२१, आषाढ २०७८
माओवादी केन्द्रकी नेत्री पम्फा भुसाललाई मातृशोक
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की नेत्री पम्फा भुसाललाई मातृशोक परेको छ ।  उनकी आमा इन्द्रकला भुसालको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो। 

परिवारजनका अनुसार ​९३ वर्षीया इन्द्रकला लामो समयदेखि अस्वस्थ थिइन्।  उपचारकै क्रममा सोमबार बिहान ७ बजे आफ्नै घर ललितपुरको कुसुन्तीमा उनको निधन भएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन्। 

images
प्रकाशित मिति :आषाढ २१, २०७८ सोमवार - ११:१७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology