Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

दैनिकी न्यूज

१६, आषाढ २०७८
राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
images

काठमाडौं । अखिल क्रान्तिकारीले बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । असंवैधानिक रुपमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको भन्दै उनीहरुले पुत्ला दहन गरेका हुन् । सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै अखिल क्रान्तिकारीले सरकार विरोधी विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन समेत गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - २१:२०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology