Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ

एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ

दैनिकी न्यूज

१६, आषाढ २०७८
एक लाख नगदसहित पाँच जना जुवाडे पक्राउ
images

दाङ । दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पाँचजना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेका बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १६, २०७८ बुधवार - ११:०८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology