Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

दैनिकी न्यूज

२३, जेठ २०७८
कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाको पद खारेज नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

थापाले आफू पार्टीको नीति विपरीत नगएकाले पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन माग गर्दै गत शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - १६:३३:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology