Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

दैनिकी न्यूज

१५, जेठ २०७८
सरकारी कर्मचारीको तलब २ हजार बढ्यो
images

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ। यस्तै १० लाख समम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए।

आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत रहेको मन्त्री पौडेलले जानकारी दिए।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १८:२९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology