Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी

दैनिकी न्यूज

१५, जेठ २०७८
राष्ट्रपतिद्वारा तीनवटा अध्यादेश जारी
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मन्त्रिपरिषदले सिफारिस गरेका ३ वटा अध्यादेश जारी गरेकी छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।

प्रतिनिधिसभा विघटनपछिको संकटपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्न लागेको छ ।

प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने, मतदाता प्रभावित पार्ने कार्यक्रम राख्न नहुने, पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबरदारीलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १६:१२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology