Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस

दैनिकी न्यूज

५, जेठ २०७८
काठमाडौंमा भूकम्पको धक्का महसुस
images

काठमाडौं । काठमाडौँमा भर्खरै भुकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ४२ मिनेटमा भुकम्पको ठुलो धक्का महसुस भएको हो ।

भुकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको केन्द्र विन्दु लम्जुङ रहेको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७८ बुधवार - ०५:५९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology