Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन थपिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन थपिने

दैनिकी न्यूज

२७, बैशाख २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप १५ दिन थपिने
images

काठमाडौं । काठमाडौंको निषेधाज्ञा १५ दिन थपिने भएको छ । कोरोना भाइरसको संक्रमण निकै तेज गतिमा फैलिएको र निषेधाज्ञाको प्रभावले काम गरेको देखिएपछि निषेधाज्ञा थपिन लागिएको हो ।

सोमवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिंदैछ ।

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १४:११:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology