Logo

शनिवार, आश्विन २४ गते २०८३

images

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

दैनिकी न्यूज

२०, बैशाख २०७८
गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त
images

काठमाडौँ । आज बसेको मन्त्रीपरिषद् बैठकले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख सर्मीला कुमारी पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

पन्त र शेरचन नेकपा माओवादी कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

images
प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - १७:१६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology