Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सरकारले तत्काल लकडाउन गर्दैनः प्रधानमन्त्री ओली

सरकारले तत्काल लकडाउन गर्दैनः प्रधानमन्त्री ओली

दैनिकी न्यूज

१, बैशाख २०७८
सरकारले तत्काल लकडाउन गर्दैनः प्रधानमन्त्री ओली
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कताका विधिबाट कोरोना नियन्त्रण गर्ने प्रयासमा सरकार रहेकाले छिट्टै लकडाउन नहुने बताएका छन् । नयाँ वर्ष २०७८ को सन्दर्भमा शुभकामना सन्देश दिँदै विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताएका हुन् ।

परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको र सावधानी अपनाउन सबैलाई अपिल पनि गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु रु धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हौं मात्र भनको हुँ।

images
प्रकाशित मिति :बैशाख १, २०७८ बुधवार - १०:५१:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology