काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा सचिव .अधिकृत छैठौं तह) भरतकुमार पोखरेल घुससहित पक्राउ परेका छन्।
वडा सचिव पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।
निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर पोखरेलले घुस मागेका थिए ।