Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काभ्रे केन्द्रविन्दु भएर भूकम्प गयो

काभ्रे केन्द्रविन्दु भएर भूकम्प गयो

दैनिकी न्यूज

५, चैत्र २०७७
काभ्रे केन्द्रविन्दु भएर भूकम्प गयो
images

काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर बिहिबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काभ्रे, सिन्धुली, भक्तपुर, काठमाडौं लगायतका जिल्लासम्म हल्का महसुस गरिएको थियो।

images
प्रकाशित मिति :चैत्र ५, २०७७ बिहिवार - १२:०२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology