Logo

शनिवार, आश्विन २४ गते २०८३

images

दुई लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

दुई लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ

दैनिकी न्यूज

१, चैत्र २०७७
दुई लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ
images

काठमाडौं । काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं. ३ भञ्ज्याङमा तास खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।

उनीहरुलाई नगद २ लाख ६० हजार १ सय ४७ रुपैयाँसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय फर्पिङ जनाएको छ ।

प्रहरीकाअनुसार जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई हिजो बेलुकी पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०७७ आइतवार - १०:३०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology