काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ प्रहरी नायब उपरीक्षकहरुको सरुवा भएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले फागुन महिनाबाटै लागू हुने गरी एसपी सरुवा गरेका हुन्।
गोरखामा शेखर खनाल, महोत्तरीमा दिनेश कुमार आचार्य, गुल्मी गोपालचन्द्र भट्टराई, बाग्लुङमा कृष्णबहादुर पल्ली मगर र बर्दियाको प्रहरी प्रमुुखमा ईश्वर कार्कीलाई सरुवा गरिएको छ।
हेर्नुहोस एसपीको सूचि


हेर्नुहोस डिएसपीको सूचि

