Logo

शनिवार, आश्विन २४ गते २०८३

images

सर्वोच्चको ऐतिहासिक फैसला: संसद , १३ दिनभित्रै बैठक बोलाउन आदेश

सर्वोच्चको ऐतिहासिक फैसला: संसद , १३ दिनभित्रै बैठक बोलाउन आदेश

दैनिकी न्यूज

११, फाल्गुण २०७७
सर्वोच्चको ऐतिहासिक फैसला: संसद , १३ दिनभित्रै बैठक बोलाउन आदेश
images

काठमाडौं । २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले संसद विघटन गर्ने निर्णय बदर  गरेको छ।  

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा  १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १८:२८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology