Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन असईमा बढुवा हुने १०३ प्रहरी हवल्दार

यी हुन असईमा बढुवा हुने १०३ प्रहरी हवल्दार

दैनिकी न्यूज

२६, माघ २०७७
यी हुन असईमा बढुवा हुने १०३ प्रहरी हवल्दार
images

काठमाडौं । नेपाल प्रहरीका १०३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई) मा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालय नक्सालले जनपद तर्फका प्रहरी हवल्दारबाट असईमा बढुवा सिफारिस गरेको हो ।

प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको छ ।

बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg

6.jpg

7.jpg

8.jpg

9.jpg

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:१६:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology