Logo

शनिवार, आश्विन २४ गते २०८३

images

यी हुन् डीएसपीमा बढुवा हुने ४६ इन्स्पेक्टर

यी हुन् डीएसपीमा बढुवा हुने ४६ इन्स्पेक्टर

दैनिकी न्यूज

१९, माघ २०७७
यी हुन् डीएसपीमा बढुवा हुने ४६ इन्स्पेक्टर
images

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

केही प्रहरी अवकास र केही एसपीमा बढुवा भएसँगै ४६ डीएसपी रिक्त भएको थियो।

हेर्नुहोस सूचि

inss.jpeg

ins-2_1.jpeg

ins3.jpeg

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - ०३:०२:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology