Logo

शनिवार, आश्विन २४ गते २०८३

images

डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो

डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो

दैनिकी न्यूज

५, माघ २०७७
डिजेल, पेट्रोल र मट्टितेलको भाउ बढ्यो
images

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज (माघ ५ गते) देखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

यस संगै पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैयाँ, र डिजेल तथा पेट्रोलको मुल्य प्रति लिटर ९३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन तथा खान पकाउने ग्यासको मूल्य यथावत छ ।

साेमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएकाे निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । 

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - २०:२६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology