Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बुधबार ११ एसपी एसएसपीमा बढुवा सिफारिस

बुधबार ११ एसपी एसएसपीमा बढुवा सिफारिस

दैनिकी न्यूज

२९, पौष २०७७
बुधबार ११ एसपी एसएसपीमा बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । 

 

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा  बसेको बढुवा समितिको बैठकपछि उनीहरुलाई बढुवा  सिफारिस गरेको हो ।

 

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूचीमा  एसपीहरु कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइटेल र मोहनप्रसाद पोखरेल छन् । 

 

सिफारिसमा परेका एसपीमध्ये महत, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुन् । बढुवा सिफारिसमा परेका अन्य अधिकृत पनि यसअघिका बढुवामा छुटेका एसपी हुन् ।  

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - २०:४९:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology