Logo

शनिवार, आश्विन २४ गते २०८३

images

खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता

दैनिकी न्यूज

११, पौष २०७७
खुमलटारमा प्रचण्ड र बामदेवबीच भेटवार्ता
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच आज (शनिबार) भेटवार्ता भएको छ।

उपाध्यक्ष गौतम आज बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

‘अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएपनि के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।

उपाध्यक्ष गौतमले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको बताए पनि पार्टी विभाजमा कुनै पनि पक्षमा खुलेका छैन्।

नेकपामा राजनीतिक ध्रुबिकरण बढेका बेला कुनै पनि समुहमा खुलेर नलागेका भनिएका गौतम र प्रचण्डबीचको भेटलाई निकै चासोका रुपमा हेरिएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १२:१३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology