Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौं प्रहरी प्रमुखमा सिंह र ललितपुरमा बज्राचार्यको सरुवा (हेर्नुहोस सूचि)

काठमाडौं प्रहरी प्रमुखमा सिंह र ललितपुरमा बज्राचार्यको सरुवा (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

५, मंसिर २०७७
काठमाडौं प्रहरी प्रमुखमा सिंह र ललितपुरमा बज्राचार्यको सरुवा (हेर्नुहोस सूचि)
images

काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित ३३ एसएसपीको सरुवा गरेको छ।

काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो।

सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए। हाल काठमाडौंमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई कार्यरत छन्। 

त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।

त्यस्तै एसएसपी मुकेश कुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए ।

ssp-1.jpg

ssp-2.jpg

ssp-3.jpg

ssp-4.jpg

ssp-5.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १३:४७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology