Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला

दैनिकी न्यूज

२६, कार्तिक २०७७
बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला
images

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न रोक्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर ज. ब. रा. नेतृत्वको संवैधानिक इजलासले गौतम विरुद्धको अन्तरिम आदेश खारेज गर्दै राष्ट्रिय सभामा क्रियाशील हुन पाउने फैसला गरेको हो ।

निवेदकले राष्ट्रियसभा सदस्य बन्न पनि गौतम अयोग्य हुन् भनेर रिट हालेका थिए । सर्वोच्च अदालतको बुधबारको आदेशपछि गौतम राष्ट्रिय सभा सदस्यको हैसियतमा काम गर्न पाउँछन् । अनि उनी संसदीय समितिकै सदस्य बन्न वा मन्त्री बन्न समेत बाधा हुनेछैन ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १८:२०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology