Logo

आइतवार, आश्विन २५ गते २०८३

images

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

धादिङ केन्द्रबिन्दु भएर भूकम्प

दैनिकी न्यूज

२५, कार्तिक २०७७
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
images

काठमाडौं । मंगलबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा समेत महसुस भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १७:२६:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology