Logo

शनिवार, आश्विन २४ गते २०८३

images

लागु औषधसहित इमाडोलबाट २ जना पक्राउ

लागु औषधसहित इमाडोलबाट २ जना पक्राउ

दैनिकी न्यूज

२२, कार्तिक २०७७
लागु औषधसहित इमाडोलबाट २ जना पक्राउ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट १०१ ग्राम खैरो हेरोइन औषत सहित दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार पक्राउ पर्नेमा बाजुरा जिल्ला घर भई हाल महालक्ष्मी न.पा. ९ लुभु बस्ने वर्ष २२ को बिनिस्था धामी र सोही स्थानमा वर्ष १८ को सुरेश धामी रहेका छन् ।

उनीहरुलाई वृत सातदोबाटोबाट खटिएको प्रहरी टोली प्रकाउ गरी थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी सन्तोष तामाङले बताए ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७७ शनिवार - १९:४९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology