Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली

आज मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली

दैनिकी न्यूज

१४, कार्तिक २०७७
आज मौसम सफा, पहाडी भू–भागमा आंशिक बदली
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०७:४८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology