Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पहाडी भागमा आज आंशिक बदली रहने

पहाडी भागमा आज आंशिक बदली रहने

दैनिकी न्यूज

१३, कार्तिक २०७७
पहाडी भागमा आज आंशिक बदली रहने
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै रातीको समयमा देशभर मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०७:०७:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology