Logo

आइतवार, आश्विन २५ गते २०८३

images

टीका साइत १०ः१९ बजे

टीका साइत १०ः१९ बजे

दैनिकी न्यूज

८, कार्तिक २०७७
टीका साइत १०ः१९ बजे
images

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०ः१९ बजे उत्तम भनेको छ ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०ः११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

 

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - ०६:५३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology