Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

दैनिकी न्यूज

७, कार्तिक २०७७
बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर,  सेनाको हेलिकप्टरबाट  काठमाडौं ल्याइयो
images

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस (कोभिढ–१९) संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं गएका छन् ।

बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं गएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - १५:१२:०८ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology