Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुर मालपोत कार्यालय ५ दिन बन्द !

ललितपुर मालपोत कार्यालय ५ दिन बन्द !

दैनिकी न्यूज

१९, आश्विन २०७७
ललितपुर मालपोत कार्यालय ५ दिन बन्द !
images


ललितपुर । कर्मचारीमा कोरोना देखिएपछि ललितपुरको भूमिसुधार तथा मालपोल कार्यालय पाँच दिनको लागि बन्द गरिएको छ । कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा आइतबार कोरोना देखिएपछि सोमबारदेखि २३ गतेसम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए । अग्र पंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारीर सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको छ, आचार्यले सूचनाार्फत जनाएका छन् ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १४:५०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology