Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज ललितपुरका यी स्थानमा बत्ती जाने

आज ललितपुरका यी स्थानमा बत्ती जाने

दैनिकी न्यूज

१६, आश्विन २०७७
आज ललितपुरका यी स्थानमा बत्ती जाने
images

काठमाडौं । शुक्रबार ललितपुरका विभिन्न ठाउँमा बत्ती जाने नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्रले जनाएको छ ।

लगनखेल वितरण केन्द्रको लुभु फिडर अन्तर्गत लुभु, लामाटार सडक विस्तार कार्य हुने भएकोले यी क्षेत्रमा विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म बत्ती जाने भएको हो ।

त्यस्तै लगनखेल वितरण केन्द्रको इमाडोल–२ अन्तर्गत लुभु, लामाटार सडक विस्तार कार्य हुने भएकोले यी क्षेत्रमा विहान ११ बजेदेखि दिउसो ३ः३० बजेसम्म बत्ती जाने भएको हो ।

लगनखेल वितरण केन्द्रको लोकल पाटन अन्तर्गत सप्तखेल च्यासल सडक विस्तार कार्य हुने भएकोले यी क्षेत्रमा विहान १० बजेदेखि दिउसो ४ बजेसम्म बत्ती जाने भएको हो ।

त्यस्तै लगनखेल वितरण केन्द्रको जाउलाखेल पाटन अन्तर्गत महानगरपालिका अगाडि फुटपाट विस्तार कार्य हुने भएकोले यी क्षेत्रमा विहान ८ बजेदेखि ११ बजेसम्म बत्ती जाने भएको हो ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०७:३३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology