Logo

आइतवार, आश्विन २५ गते २०८३

images

शनिबार थपिए १२०७ जना कोरोना संक्रमित, निको हुनेको संख्या ५३ हजार पुग्यो

शनिबार थपिए १२०७ जना कोरोना संक्रमित, निको हुनेको संख्या ५३ हजार पुग्यो

दैनिकी न्यूज

१०, आश्विन २०७७
शनिबार थपिए १२०७ जना कोरोना संक्रमित, निको हुनेको संख्या  ५३ हजार पुग्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १२०७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १००१९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।   यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - १६:२८:१३ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology