Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगायो

गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगायो

दैनिकी न्यूज

७, आश्विन २०७७
गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगायो
images

काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो ।

गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ताहरु दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्चमा दायर भएको रिटमा बुधबार सुनुवाइ भएको थियो।

राष्ट्रिय सभा सदस्य बन्न गौतमको योग्यता पुग्ने नपुग्नेबारे संवैधानिक इजलाशले निक्र्यौल गर्ने छ। त्यसका लागि असोज १४ गते सुनुवाइ तोकिएको छ भने सर्वोच्चले सरकारसँग उनलाई नियुक्ति गर्नाको कारण माग गरेको छ।

 

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १८:१८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology