Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उर्जामन्त्री अनन्तकोे अंगरक्षकलाई कोरोना

उर्जामन्त्री अनन्तकोे अंगरक्षकलाई कोरोना

दैनिकी न्यूज

२, आश्विन २०७७
उर्जामन्त्री अनन्तकोे अंगरक्षकलाई कोरोना
images

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)का अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बसेका छन् । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयका एकजनामा पनि कोरोना संक्रमण भएपछि उनी आइसोलेसनमा बसेका छन् ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - २१:५४:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology